महान शहिद प्रज्वकाे नाममा बहिनीकाे मार्मिक पत्र

मेरो  प्यारो दाई हजुरले हामीलाई छोडेर गएको पनि १ बर्ष भैसक्यो दाइ । हजुरको आत्माले सान्ती पावस । यो पापी दैबले हजुरलाई हामीबाट टाढा लगेपनी हजुरका याद हरु सदैव हाम्रा साथरहने छ्न । हजुरले सानैदेखि गाउँबाट शहर लियर आईस्यो र जिबनमा ठुलो मान्छे बन्नु पर्छ भनेर सिकाईस्यो ।सदैव राम्रो बाटो हिँड्न राम्रो काम गर्न सिकाइस्यो […]

भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घ

काठमाडाैँ : भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घअखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय सञ्चारमाध्यमले चलचित्र कलाकार मनीषा कोइरालाले राष्ट्रियताका पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्ने बहानामा नेपालको राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचारको निन्दा र भत्र्सना गरेको छ । महासङ्घले विज्ञप्ति जारी गरी मनीषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा कमेन्ट गर्दै लेखेको ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न […]

भारतलाई रक्षामन्त्रीको चेतावनीः हामी कसैको अपमान सहन्नौं !

काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीलाई अपमान नगर्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मन्त्री पोखरेलले भारतलाई संकेत गर्दै नेपालीहरुले कसैको पनि अपमान नसहने चेतावनी दिएका हुन । उनले नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन खोजे नेपालीहरूले कदापि नसहने चेतावनी दिएका हुन् । ‘हामी कसैमाथि असमान÷अपमानजनक […]

भूमि फिर्ताका लागि मन्त्री अर्यालले जुटाएका ८ प्रमाण

मात्रिका पाैडेल ८ जेठ, काठमाडौं । पद्मा अर्याल भूमि व्यवस्था मन्त्रालयमा पुग्नासाथ उनले तत्कालै सबै सरकारी कार्यालयमा प्रयोग भइरहेका नक्साहरु हटाउन पत्राचार गरिन् । अर्यालले २०७५ भदौ २४ गते सबै मन्त्रालयका सूचना अधिकारीहरुलाई बोलाएर नापी विभागले प्रमाणित गरेको नक्सामात्र प्रयोग गर्न निर्देशन दिइन् । त्यसैदिन दार्चुलाका नेकपा सांसद गणेशसिंह ठगुन्नाले उनलाई सम्बोधन गरेर एउटा निवेदन […]