डा. खिमलाल देवकोटा प्रदेश सरकार २०७४ माघ/फागुनमा गठन भएका हुन् । त्यसबेला स्थानीय तहको पहिलो चरणको चुनाव बजेट आउनुभन्दा अगाडि नै भइसकेको हुँदा स्थानीय तहका लागि पूरै अनुदानको व्यवस्था गरिएको थियो । स्थानीय तहले वित्तीय समानीकरण अनुदानका रुपमा १४९ अर्ब रुपैयाँ प्राप्त गरेका थिए । तर, प्रदेशको चुनाव हुने/नहुने अन्योल कायमै थियो । तर, पनि […]
वसन्त चन्द (दिवाकर) समय कम छ, जिन्दगी हतारमा छ, गर्न बाकी धेरै छ । यसको बिचमा पनि वैज्ञानिक समाजवाद-साम्यवाद मानवजातिलाई बर्गविहिन, जातिविहिन, राष्ट्रविहिन, धर्मविहीन, स्वतन्त्र, समान, शान्त, वैज्ञानिक र समृद्ध दुनियाँमा पुर्याउनको लागि हरपल हरबखत सोचिरहने जो क्रान्तिकारी एक योद्धाको खोजिमा छु म ।जनताको संघर्षले समाजलाई रुपान्तरणको नजिक पुर्याउँदा नेतृत्वले आत्मसमर्पण गर्ने प्रवृति विश्वका अन्य […]
अछाम – नेपाल कम्युनिष्ट पार्टी अछामले भारतिय हस्तक्षेपका विरूद्द जिल्लाभर मशाल जुलुश प्रदशन गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रिय कार्यक्रम अन्तर्गत अछाम जिल्लाका दश वटै स्थानिय निकायमा मशाल जुलुस गरेकाे छ । भारतले नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी हडपेर नेपाली भुभागमै मानसराेवर सम्म पुग्ने माेटर बाटाे निर्माण गरेकाे विराेधका नेपाल कम्युनिष्ट पार्टी अछामले […]
६ जेठ, विराटनगर । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो […]