बाली लगाउनुअघि नै नाफा सुनिश्चित गर्ने नीतिबाट किसान हर्षित

सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका किसान हर्षित भएका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने उल्लेख भएपछि किसान खुशी भएका हुन् । म्याग्दीको बेनी नगरपालिका–२ खबराका व्यावसायिक कृषक […]

झन उत्कर्षमा पुग्दै पलाता विवाद, लक्षमण वमका सहयोगीले दिए न्यौपानेलाई ज्यान मार्ने धम्कि

कालीकोट । गत बैसाख अन्तिम साता कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्षमण ब’ममाथि भएको सांघातिक आ’क्र’मण भएपछि सत्तारुढ नेकपा कालिकोट भित्र अन्तरविरोध झन् चर्किदै गएको छ । विवादले उ’ग्र रुप लिदै जाँदा अहिले पलाताका स्थानिय नेता कार्यकर्ता एक अर्कालाई ज्यान मा’र्ने ध’म्कि दिने तहमा पुगेका छन्। गाउँमा भएको सामान्य विवादपछि हा’नाहा’न हुँदा घा’इते भएका गाउँपालिका अध्यक्ष […]

दार्चुलाका तीन विधार्थि संगठनकाे भारतिय हस्तक्षेप विरूद्द संयुक्त प्रेस विज्ञप्ति

दार्चुला – नेपाली भुमि लिपुलेक भएर भारत सरकारले मानसराेबरस सम्म पुग्ने माेटर बाेटाेकाे उद्घाटन गरे यता विभिन्न संघ संस्था अाम नेपाली नागरिकहरूले त्यस कार्यकाे घाेर अालाेचना र विराेध गरेका छन । भारतले खुलेयाम नेपालकाे भुमि मिचेर सडक बनाउँदा पनि माैन बसेकाे केपी वलीकाे कम्युनिष्ट नामधारी सरकारले कुटनितिक पहलबाट त्यस कार्यलाइ तत्काल राेक्ने अाट नगरिरहेकाे अवस्थामा […]

कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र

विप्लव कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व–अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि खोलिदिएको छ । यसलाई मनन गर्न आवश्यक छ । पहिलो कुरा पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । रूपगत सम्पन्नताभित्र कैयौँ अव्यवस्था, अपूर्णता र सङ्कट बाँचिरहेका हुन्छन् भन्ने खुलस्त भएको छ । बाहिर देखिने भव्यता भित्रभित्रै […]