सिमानामा काँडेतार लगाउन जनप्रगतिशिल माेर्चा कतारले ५० लाख उपलब्ध गराउने प्रतिबद्दता

कतारमा बस्ने नेपालीहरूको सङ्गठन नेपाल जनप्रगतिशील मोर्चा कतारले नेपाल–भारतबीच सीमामा काँडेतार लगाउन पचास लाख रुपैयाँ दिने भएको छ । मोर्चाका अध्यक्ष जय किशाेर पाेद्दारले विज्ञप्ति प्रकाशित गरी भारतले नेपालमाथि गरेको थिचोमिचो अन्त्य गर्न र सीमामाथि गरेको अतिक्रमण बन्द गर्न मोर्चाले पचास लाख रुपैयाँ दिने निर्णय गरेको जनाएका हुन् ।

नेपालमा बैज्ञानिक समाजबादको आवश्यकता किन ?

सन्देश रेग्मी के हो त बैज्ञानिक समाजबाद ? किन चाहियो नेपालमा बैज्ञानिक समाजबादी व्यवस्था ? यसको उत्तर यहाँ भेटाउन सकिन्छ : १) निजि सम्पत्तिको अन्त्यको लागि २) जातीय उत्पीडनबाटा मुक्ति पाउनको लागि ३) वर्गीय उत्पीडनबाट मुक्ति पाउनको लागि ४) लैङ्गकि विभेदबाट मुक्ति पाउनको लागि ५) प्रत्येक व्यक्तिले क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दाम पाउनको […]

दूधकोसी जलविद्युत् आयोजनालाई लगानी जुटाइँदै

काठमाडौं : सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटाउन विकास साझेदारसँग छलफल सुरु गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत दूधकोसीलाई प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा गरेको छ। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय […]