जनप्रगतिशिल माेर्चा अमेरिकाले नेपाल–भारत सीमामा काँडेतार लगाउन पचास लाख दिने

काठमाडौँ : अमेरिकामा बस्ने नेपालीहरूको सङ्गठन नेपाल जनप्रगतिशील मोर्चा अमेरिकाले नेपाल–भारतबीच सीमामा काँडेतार लगाउन पचास लाख रुपैयाँ दिने भएको छ । मोर्चाका अध्यक्ष विश्वबहादुर शाहले विज्ञप्ति प्रकाशित गरी भारतले नेपालमाथि गरेको थिचोमिचो अन्त्य गर्न र सीमामाथि गरेको अतिक्रमण बन्द गर्न मोर्चाले पचास लाख रुपैयाँ दिने निर्णय गरेको जनाएका हुन् । कतारबासी नेपालीहरूको मोर्चाले पनि काँडेतार […]

मेगा र गण्डकीको विशेष साधारणसभा

मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्न २१ जेठमा विशेष साधारणसभा बोलाएका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न विशेष सभा बोलाएको हो ।  उक्त सभामा मेगा बैंकले गण्डकीलाई प्राप्ति गर्ने र गण्डकीले मेगामा विलय हुने प्रस्तावलाई पारित गर्नेछन् । मेगाले गण्डकी विकास बैंकको एक सेयरबराबर आफ्नो एक सेयर प्रदान गर्ने गरी […]

नागढुंगामा चिकित्सकमाथि दुव्र्यवहार गर्ने युवा पक्राउ

काठमाडौं – नागढुंगामा चिकित्सकमाथि दुव्र्यवहार गर्ने एक जना युवक पक्राउ परेका छन् । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई शुक्रबार नागढुंगामा दुर्व्यवहार गर्ने युवा पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले चन्द्रागिरि नगरपालिका उत्तम कार्कीलाई पक्राउ गरिएको जानकारी दिए । स्वयंसेवकको रुपमा खटिएका उक्त युवासहितको समूहले डाक्टरमाथि खानतलासी गरेको […]

सरकारसँग जनताको पीडा बुझ्ने हृदय नै छैन : देउवा (पूर्णपाठ)

४ जेठ, काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड-१९ ले हुन सक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दु:खप्रति कुनै सम्वेदना नभएको आरोप लगाए । कोरोना भाइरसको महामारीको समयमा आएको […]