देश बेच्ने दलालहरु लाई तह लाउन बिप्लवको खाचो

तुफान सिंह कालिकाेटे सामाजिक दलाल पुँजीवादको विशेषता प्रचारमा समाजवादी भन्दै जनतालाई दलाल पुँजीपतिवर्गको उत्पीडनभित्र घिसार्नु हो । दलाल पुँजीवाद सार र रूप दुवै दृष्टिले राष्ट्र र जनताका विरुद्ध रहेको हुन्छ । यसले देशलाई न प्रगतिशील पुँजीवादतिर जान दिन्छ, न त परम्परागत सम्बन्धमा नै रहन दिन्छ । एकातिर पुँजीवादी उत्पादन सम्बन्धको विकासलाई रोकिदिन्छ भने अर्कोतिर एकाधिकार […]

रामारोशन गाउँपालिकालाई जनपरिषद अछामको चेतावनी

अछाम – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनपरिषद अछामले अछामको रामारोशन गाउँपालिकालाई एक विज्ञप्ति मार्फत चेतावनी दिएको । रामारोशन गाउँपालिकाको चार वटा माध्यामिक विद्यालय निर्माणको लागि ५ करोडको हाराहारीमा बजेट बिनियोजन भए पनि भवनको मापदण्ड अत्यन्तै कमशलको भएको र उक्त ठेक्का समेत लकडाउनको उलंघन गर्दै आफु निकट ठेगेदारलाई गोप्य रुपमा जिम्मा लगाएको विज्ञप्ति मार्फत आरोप […]

नेकपाको स्थायी समितिको बैठक स्थगित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक स्थगित भएको छ । आज आज भनिएको बैठक स्थगित भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले बैठक स्थगित गर्नुपरेको जानकारी दिए । पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गर्नुपरेको एक नेताले बताए । नेकपा […]

[बहस] बुद्धको देशमा नेकपा

श्याम श्रेष्ठ बुद्ध धर्म-दर्शनका पहिलो वैज्ञानिक हुन्, पहिलो धार्मिक समाजवादी हुन्, बुद्ध आफ्नो समयका धार्मिक क्रान्तिकारी हुन्  बुद्धको विशिष्टता कुनै देश यस्तो हुन्छ, जहाँ जन्मन पाएकाले त्यहाँका मानिस धन्य हुन्छन् । कोही मानिस यस्ता हुन्छन्, जो कुनै देशमा जन्मेकाले त्यो देश नै धन्य हुन्छ, गौतम बुद्ध त्यस्ता मानिस हुन् । नेपालमा जन्मेका तमाम मानिसमा बुद्धजति […]