काठमाडौ नेत्रविक्रम नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले भारतिय हस्तक्षेपको विरुद्ध आज काठमाडौमा प्रचारात्मक विरोध कार्यक्रम गरेको छ । भारतले नेपाली भुमि लिपुलेक भएर सडक बाटो निमार्ण गरि उद्घान गरेको घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आज उक्त कार्यक्रम गरिएको हो । खोक्रो राष्ट्रवादको विष वमन गरि सत्तासिन भएका खडक वली र प्रचण्डहरुले आफ्नो […]
एजेन्सी – भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले कैलाश–मानसरोवर जाने भारतीय यात्रीहरूको यात्रा छोटो हुने दाबी गरेका छन् । उनले मानसरोवर जाने वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई लिपुलेख हुँदै गएको नयाँ सडकमा कुनै विरोधाभास नभएको बताएका छन् । उनले शुक्रबार कुनै देशको नाम नलिइ यस्तो दाबी गरेका हुन् । नेपालले नयाँ सडकको कडा विरोध गर्दै […]
शारदा शर्मा आज भन्दा ७ बर्ष अगाडि ! तत्कालीन जिल्ला विकास समिति रुकुमको प्राङ्गणमा केटीहरुको भिडभाडको बिचमा देखिएको एउटा विचित्रको दृश्यले मेरो ध्यान तान्यो । दुबै हात जमिनमा टेकेर पुरै शरीर लतार्दै, घिर्सिदै हिड्ने मानिसको त्यो अवस्थाले मेरो मात्र हैन धेरैको ध्यान खिचिरहेको थियो ।असह्य शारिरीक पीडा बोकेर शरीरलाई ढुंगा र माटोमा लतार्ने भविष्यका सूनौला […]
काठमाडौं–दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना भएसंगै नेपाली सेनाले पनि उक्त क्षेत्रमा रेक्की सुरु गरेको छ । सेनाको अपरेशन विभागमा कार्यरत महासेनानी ज्योतिन्द्र महतको कमाण्डमा सैनिक टोली दार्चुलाको सदरमुकाम हुंदै छाङरुसम्म रेक्कीको लागी पुगेको हो । नेपाली सेनाको टोली बुधवार सेनाको स्काई ट्रकबाट नेपालगंज र त्यहाबाट सेनाको सानो हेलिकोप्टरमा दार्चुला पुगेको थियो । दार्चुलामा मौसमका […]