३ जेठ, काठमाडौं । झण्डै तीन घण्टा लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिन् । देश र सिंगै विश्व असामान्य परिस्थितिबाट गुज्रिएका बेला सरकारको नीति–कार्यक्रम कस्तो आउला भन्ने धेरैको चासो थियो । शाब्दिक हिसाबले भद्दा र लम्बेतान नीति तथा कार्यक्रम अन्तरवस्तुमा कमजोर देखियो । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख भए […]
उषा न्यौपाने (जीवराज आश्रितकी छोरी) ३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले […]
रासस ३ जेठ, सुर्खेत । नेपाल–भारत सीमाना बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२, हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए । ‘हामीलाई सीमाबाट […]
युवासंगठन मेचिकाेशि ब्युराेले भारतिय हस्तक्षेप विरुद्ध झापा लगायत विभिन्न जिल्लामा निकाल्यो मसाल जुलुस । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेचिकाेसी ब्युरोले झापा लगायत ब्युरो अन्तर्गतका इलाम,पाँचथर ,ताप्लेजुङ ,माेरङ र सुनसरीका विभिन्न स्थानमा मसाल जुलुस गरेको छ । भारतले नेपाली भुमि कालापानी, लिपुलेक-लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेको भन्दै […]