काठमाडौं । सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड-१९ महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता […]
प्रिया लामिछाने आज भन्दा सात बर्ष अगाडी अर्थात २०७० जेष्ठ ५ गतेका दिन नेपालको नदिनालाहरु सफा राख्नु पर्छ । नदि वरपरमा रहेका अनाबस्यक बस्तिहरु लाई सम्बन्धित ठाउँमा सार्दै बागमती खोला संगैका नदि लानाहरु सफा गर्दै बागमती किनारमा सानातिना बगैचा निर्माण गर्दै लैजानु बागमती नदिको ढललाई पुण रुपमा हटाई नदि सफा बनाउनु पर्छ भन्ने उदेश्यले शुरु […]
५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । […]
बैशाख २५ गते नेपाली भुमि लिपुलेख हुदै चिनको सिमाना जोड्ने सडक उदघाटनको विरुद्ध #बिद्रोहि नेकपा प्युठान ले जिल्लामा सम्पूर्ण जनसमुदायमा भारतको यो नाङ्गो हस्तक्षेप विरुद्ध एकजुट हुन अपिल सहित प्रचा वितरण कार्यक्रम गरेकाे छ । (१) भारतीय साम्राज्यवाद मुर्दाबाद (२) लिपुलेख,लिम्पियाधुरा,र कालापानी हाम्रो हो (३) केपि सरकार र मोदि सरकार मुर्दाबाद (४) नेपाल कम्युनिस्ट पार्टी […]