कृष्णहरि बास्कोटा, पूर्व अर्थसचिव मैले लकडाउनको राम्रो उपयोग गर्दै आगामी आर्थिक वर्ष (आब) २०७७/७८ को बजेट सम्बन्धमा १८ जना विज्ञहरूसँग ६ चरणमा गहन छलफल गरेँ । छलफलको निष्कर्ष अर्थमन्त्रीलाई हस्तान्तरण गर्दै उहाँसँग पनि विस्तृत छलफल गरेँ । गत वैशाख २८ गते ६१ बुँदे प्रि-बजेट र जेठ २ गते २७६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक भयो, […]
तुफान सिंह कालिकाेटे बिश्वपुजीवादलाई नै चुनौती दिदै महामारिको रूपमा बिश्वका दुई अढाई सय देशहरुमा फैलिएको कोभिडी : १९ अर्थात् नोबेल कोरोना भाईरस बाट हालसम्म बिश्वको कुल रेकर्ड हेर्दा ४८२०३५६ सङ्क्रतिम, निको भएका, १८६४४७२, मृत्यु, ३१६९७०, छ । नेपाल लकडाउनको ५६ औंदिन सम्म आई पुग्दा ,परिक्षण कुल ३०७२३, सङ्क्रमित कुल, ३७५, मृत्यु, २, निकोभएका ३६ यो […]
नेपाल कम्युनिस्ट पार्टी दैलेखले नेपाली भुमि लिपुलेकमाथि भारतीय साम्राज्यवादले गरेको हस्तक्षेप बिरुद् केन्दिय योजना अनुसार आज जिल्लाको आठबिस नगरपालिका, ठाँटीकाँध गाउपालिका ,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा मसाल जुलुस कार्यकरम सम्पन गरेको छ । भारतीय साम्राज्यवाद-मुर्दाबाद लिपुलेख लिम्पियाधुरा हाम्रो हो,लिपुलेकमा सडक निर्माण कार्य बन्द गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद नारा सहित मशाल जुलुस कार्यकरम सम्पन भएको […]
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाउँदै साम्राज्यवादी हमला बन्द गरी अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रबाट तत्काल फिर्ता जान चेतावनीपूर्ण आग्रह गरेका छन् । यस्तै महासचिव विप्लवले चीनका राष्ट्रपति सी जिनपिङलाई पनि ज्ञापनपत्र पठाउँदै भारतद्वारा अतिक्रमित भूमि नेपाललाई फिर्ता गराउँदै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन् । […]