हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला ७५ हजार ५ सयमा कारोबार

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज आइतबार सुन प्रति तोला ७५ हजार ५ सय रुपैयामा कारोबार भएको छ । गत शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको सुन प्रतितोला १ हजारमा रुपैयाँ बढेर आज नयाँ मूल्य कायम भएको हो । त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार […]

घाइते विद्यार्थीको डर : सरले फेरि पिट्ने पो हो कि ?

मिति : बुधबार पुस १६समय : अपराहृनः३-३:३० सम्मस्थान : ज्ञानदीप बोर्डिङ स्कुल, सम्मरीमाई गाउँपालिका-६ रुपन्देही । कक्षा ५ मा कम्प्युटर पढाउन सदाजस्तै शिक्षक शैलेन्द्र बरई कक्षाकोठामा छिरे । १४ जना विद्यार्थी रहेको कोठामा उनले अघिल्लो दिन दिएका होमवर्क चेक गर्दै, सोध्दै गए । ६ जनाले होमवर्क गरेका थिएनन् । १० बर्षीय तौफिक धुनियाँ, जगिन्दर हरिजन, […]

विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज

विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को ट्रेलर रिलिज भएको छ । लामो समय नेपाली फिल्ममा राज गरेर भोजपुरीमा समेत आफुलाई प्रमाणित गरिसकेका विराजले आफ्नै निर्देशनमा ‘साङ्लो’ निर्माण गरेका हुन् । ट्रेलर पुर्णतः कमर्सियल बनाइएको छ । पछिल्लो समय नेपाली फिल्ममा एक्सन दृश्य हराउँदै गएको अवस्थामा विराजले संभावनालाई जीवित राख्दै पर्दामा फर्केका छन् । साथमा दुई अभिनेता […]

मौसमविद भन्छन्- आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन

१८ पुस, काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ । मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ । आज पानी पर्छ, घाम लाग्ने सम्भावना […]