काठमाडौं। नेपाली कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिएको छ। कांग्रेसले तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराएको छ ।आइतबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित हुनु दु:खद बिषय भएको बताएका छन्। नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ। ‘संसदीय […]
भद्रपुर । झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई रु एक हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ […]
काठमाडौं। एक सातादेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले घटेको छ। सोमबार ७६ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ७५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्यमा ५ सय घटेर प्रतितोला ७५ हजार २ सय कायम भएको छ भने चाँदी […]
२०७६ पौष २१ गते सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भिष्मराज ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यस भन्दा पहिलो बोर्डमा विज्ञ सदस्यको रुपमा संचालक समिति सदस्य पदमा कार्यरत ढुंगानासँग नेपाल राष्ट्र बैंकमा तीन दशक लामो कार्यअनुभव रहेको छ । ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा केही महिनाअघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले मनोनयन […]