नाट्टा सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट सम्मानित

धनगढी : अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७६ मा सुदूरपश्चिम प्रदेशमा पर्यटनको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष, पर्यटन व्यबशायी मायाप्रकाश भट्टलाई सम्मान गरेको छ । भट्ट लामो समय देखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा जगदम्बा होटल, जगदम्बा टुर एण्ड ट्राभल एजेन्सी संचालन गर्नुको साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको […]

कुन्दनराज काफलेको उदघोष : अतिक्रमित भूमी फिर्ता नगरे सयुक्त राष्ट्र संघमा जान्छौ

काठमाडौँ : नेपाल बिधार्थी सघद्वारा सचालित चिनौ सिमाना , जोगाऔ माटो अभियान अन्तर्गत ” कोरौ नेपालको बास्तबिक नक्शा कार्यक्रम अतरियामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल बिधार्थी सङ्घका पुर्ब महामन्त्री कुन्दनराज काफलेले काठमाडौंको बसन्तपुरबाट सुरु भएको अभियान सात ओटै प्रदेशका बिधार्थीले कोरेको नेपालको बास्तबिक नक्सा राष्ट्रपतिलाई बुझाउने र नेपालको भुमी भारतले फिर्ता नगरे […]

नेपाली पत्रकारका लागि तीनमहिने चिनियाँ भाषा प्रशिक्षण आजबाट शुरु

काठमाडाैं । नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसिय इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन  गर्दै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताए । उनले चीनसँग […]

नेपालमा बचेखुचेका भुटानी शरणार्थीको कन्तबिजोग शरणार्थी भन्छन्– खानेकुरा र पानी पाएनौं

२८ पुस, मोरङ । झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई रोजीरोटी जुटाउन समस्या भएपछि दैनिकी कष्टकर बनेको छ । दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका आवश्यक सामग्री दिन छाडेपछि उनीहरूको दैनिकी थप कष्टकर बनेको हो । एकल महिला, वृद्धवद्धा र सहाराविहीन बालबालिका यसको मारमा पारेका छन । झापा र मोरङका सात […]