बालबच्चालाई कसरी अटिज्मको समस्या हुन्छ ?

तपाईंले बच्चालाई हसाउँन खोज्नुभयो । रुवाउन खोज्नुभयो । बच्चाले कुनै प्रतिक्रिया दिएन । त्यसो हो भने बच्चामा अटिज्म हुनसक्छ । किनभने अटिज्मको सुरुवाती लक्षण १ देखि ३ बर्षको बच्चामा देखापर्छ । यद्यपी ९ महिना पुगेपछि नै उनीहरुमा यस्को संकेत देखापर्न थाल्छ । अटिज्मले पीडित बच्चाले आवाज सुनेर पनि कुनै प्रतिक्रिया जनाउँदैन । उनीहरुलाई बोल्न झर्को […]

हावाको बिजुलीले गाउँ झिलिमिली

पाल्पा – प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर एक वर्षमा लोडसेडिङ अन्त्य गरिनेछ भनेको कुरा देशभर चर्चाको विषय बनेको थियो। हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरा धेरैलाई हावादारी गफ नै लाग्छ। तर एक वर्षभित्र लोडसेडिङ अन्त्य भए पनि नभए पनि हावाबाट बिजुली निकाल्न भने सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ, पाल्पाको निस्दी गाउँपालिका। मगर […]

छोरी शिक्षा बिमाप्रति आकर्षण दस दिनमा पाँच हजार छोरी बिमित

जनकपुरधाम, माघ १४ गते  । प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ । यही माघ २ बाट प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएको शिविरमार्फत अहिलेसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् ।२०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेको […]

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई त्रिभुवन विमानस्थलमा छुट्टै ‘पार्किङ’

काठमाडौं। सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे।  भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको उनले […]