स्वास्थ्य मन्त्रालयकाे गम्भीर लापरवाही, विज्ञ भन्छन्– कोरोना संक्रमण फैलन सक्छ

विश्वभर कोरोनाको सन्त्रास यति फैलिएको छ कि अन्य देशहरूले आफ्नो देशका नागरिकहरूलाई लगेर क्वारेण्टाइनमा राखिसकेका छन्। विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाललगायतका देश पनि संक्रमण फैलन सक्ने जनाएको छ । यतिबेला स्वास्थ्य सेवा चुस्त र प्रभावकारी भएका देशहरू पनि कोरोनाको संक्रमण होला भनेर डर मानिरहेका छन्। देशमा कोरोनाको महामारी नफैलियोस् भनेर उनीहरुले […]

कोरोना भाइरस : भ्रम, हल्ला र यथार्थ

२१ माघ, काठमाडौं । सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको शब्द सापटी लिएर भन्नुपर्दा अहिले नेपाल मात्र होइन, विश्व नै ‘कोरोना फोबिया’को सन्त्रासमा छ । सार्वजानिक बस होस् या चिया पसलमा होस्, चर्चा कोरोनाकै छ । कसैलाई रुघा लाग्यो कि अर्कोले आएर फ्याट्ट भनिदिन्छ, ‘कोरोना भयो कि क्या हो…।’ धेरैलाई थाहा छैन् वा थाहा भएर पनि […]

वडाध्यक्ष मृत भेटिए, हत्याको आशंका

२१ माघ, धनगढी । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जनाएको छ । वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान […]

बनभोज कार्यक्रम सम्पन्न!

२०७६।१०।१८ गते, बनभोजको सिजनमा काठमाडौमा रहेका बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा बनभोज कार्यक्रम एउटै थलो (काभ्रेको धुलीखेल) मा गरि भब्य रुपमा सम्पन्न गरेका छन। संयुक्त रुपमा बनभोज कार्यक्रम सम्पन्न गर्नेहरुमा, बुद्दनगर काठमाडौ स्थित लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्द्, बागबजार काठमाडौ स्थित काईट कन्सलटेन्सी (शैक्षीक परामर्श प्रदान गर्ने कम्पनी), काईट मिडिया ग्रुप (बिज्ञापन एजेन्सी तथा […]