४ फागुन, काठमाडौं । आइतबार बिहान नेपाल वायु सेवा निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुदाँ धेरै अभिभावक खुसी भए । उद्धारका लागि विभिन्न मन्त्रालय धाएका उनीहरूले तब सन्तोषको स्वास फेरे, जब छोराछोरीले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनस्थल पुगेर आराम गरिहरेको बताए । ‘बल्ल हाम्रो छटपटी सकियो, जस्तै भए पनि आफ्नो देश भनेको आफ्नै हो,’ एक अभिभावकले […]
भैरहवा – रुपन्देहीको नेविको भैरहवा प्रालि (विस्कुट फेक्ट्री)मा आगलागी भएको छ। बिहान करिब साढे सात बजे लागेको आगलागीका कारण मेसिनहरुमा क्षति भएको छ। बिहान मेसिन स्टार्ट गर्ने क्रममा कर्नरमा रहेको मेसिनबाट इलेक्ट्रिक सर्ट भई आगलगी भएको उद्योगमा कार्यरत मजदुरहरु उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार मजदुरहरुले नियमित संचालन गरिरहेको […]
पाल्पा – पाल्पा र स्याङ्जाको सिमानामा पर्ने रानीमहल दरबारमा पछिल्ले समय निक्कै चहलपहल बढेको छ। खड्ग शमशेरले युयानी शैलीमा बनाएको दरबारमा प्रेम साटासाट गर्ने युगल जोडीहरुको भीड थपिँदो छ। तानसेन नगरपालिका–१३, मा रहेको रानीमहलमा युवायुवतीहरु एक हप्ता अगाडिदेखि नै ‘भ्यालेन्टाइन विक’ मनाउँदै छन्। जसको साक्षी बनेर उभिएको छ, कालीगण्डकीको किनारमा रहेको रानीमहल। फेब्रुअरी ७ दिनसम्म […]
२ फागुन, रोल्पा । तत्कालीन १० वर्षे सशस्त्र जनयुद्धको उद्गम स्थल रोल्पा, रुकुमलाई मानिन्छ । उक्त समयमा तत्कालीन विद्रोही पक्षले राज्यसत्ताविरुद्ध रोल्पाको होलेरी, रुकुमको आठबीसकोट सिन्धुलीको सिन्धुलीगढीमा चौकी कब्जा गर्दै युद्धको सुरुआत गरेको थियो । यजनयुद्धमा धेरै मानवीय, सामाजिक र सांस्कृतिक क्षति व्यहोरेका रोल्पा/रुकुम अहिले फेरि उठ्ने तर्खरमा छन् । युद्धको सुरुआती समयमा तत्कालीन विद्रोही […]