सामाजिक सुरक्षा कोषमा कर छुटको सीमा ५ लाख बनाइदै, अब कतिसम्म आम्दानी हुनेले तिर्नु पर्दैन कर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युगको प्रारम्भ’ भन्दै थालनी गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको आय कर छुटको सीमा बढाइदैछ । अहिले वार्षिक ३ लाख रुपैयाँसम्म आय कर छुट हुने व्यवस्था संशोधन गरेर वार्षिक ५ लाख रुपैयाँ पुर्याउन लागिएको हो । प्रधानमन्त्री ओलीले सरकार गठन भएको २ वर्ष पूरा भएको उपलक्ष्यमा संघीय संसदमा […]

महिलाको भनाइ फेरियो, होस्टायल हुँदा दुबैं जोगिए

काठमाडौं – काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योग आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथि आरोप लगाउने महिलाको बकपत्र र महराको बयान मिलेकाले अन्य अभियोग दाबी पुग्न नसक्ने भन्दै सफाइ दिने फैसला गरेको हो। अदालतमा प्रतिवादी महराले गरेको इन्कारी बयान उनीमाथि आरोप लगाउने महिलाको बकपत्रले पुष्टि गरेकाले […]

सडक पेटीमा सुतेका व्यक्तिको टिपरले लियो ज्यान

६ फागुन, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् । स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए । उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । […]

आजै मन्त्रीको सपथ लिँदै शिवमाया तुम्बाहाङ्फे : उपसभामुख पद गुमाउँदा मन्त्री पद ‘उपहार’

काठमाडौं। पूर्व उपसभामुख शिवमाया तुम्बाहाड्फे कानुन मन्त्री बन्ने भएकी छिन्। उनले आजै सपथ ग्रहण गर्ने तयारी पनि भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवमाया तुम्बाहाङ्फेले राष्ट्रपतिबाट साढे ३ बजे सपथ लिने कार्यक्रम तय भएको छ। यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय […]