रवीन्द्रको स्मृतिमा पर्यटन पुरस्कार घोषणा

काठमाडौं । गत वर्ष ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ । अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् । पर्यटन मन्त्री भट्टराईले दिवंगत […]

नेकपामा बबन्डर सुरू, राष्ट्रिय सभामा गौतम कि खतिवडा ? सरकार र सचिवालयबीच गम्भीर मतभेद

काठमाडौँ — राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए ।  सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले […]

दुई महिला प्रशासकले हाँकेको हिमाली जिल्ला

काम विशेषले जिल्ला प्रशासन कार्यालय पुगेका सेवाग्राहीहरू प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कुर्सीमा महिला देखेपछि छेउमै रहेका पुरुष कर्मचारीतर्फ फाइल सोझ्याउँछन् । सिडिओको कुर्सीमा कहिल्यै महिला बसेको नदेखेका ग्रामीण भेगका सर्वसाधारणले पुरुष मात्र सिडिओ हुन्छन् भन्ने सोचाई राखेर पुरुष कर्मचारीतर्फ फाइल सोझ्याउनु स्वभाविक पनि हो । यस्तो दृष्य विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुमा पटक–पटक देख्न […]

महिला मात्रको गोरखकाली गुल्म : महिलालाई महिला हाकिम सहज

१३ फागुन, काठमाडौं । सेनानी (मेजर) रेखा खत्री भक्तपुरको नलिञ्चोकको सैनिक परिवारमा हुर्किइन् । नलिञ्चोक गाउँमा उनका ठुलोबुबा र काका मात्र नभई अधिकांश परिवारका कोही न कोही सैनिक सेवामा थिए । त्यसैको प्रभाव पनि होला, रेखा खत्रीलाई सानैबाट नेपाली सेनाको पोशाक मन पर्थ्यो । २०६० सालमा सिनामंगलको नोबेल कलेजबाट ‘प्लस टु’ दिएर बसेको बेला उनलाई […]