दुई महिनाको छोरालाई कलेजो दिएर बचाउने महेश ‘छोरालाई जीवन दिएँ, अब भविश्य दिनुछ’

१६ फागुन, काठमाडौं । विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ? सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र […]

परिवारसहित सीपी मैनाली चढेको कार दुर्घटना

महोत्तरी- नेकपा (माले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली बिहीबार बर्दिबास-३ रातोपुलमा सवारी दुर्घटनामा परी घाइते भएका छन्। झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा७च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना४च ७६८० नम्बरको भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बर्दिवासका वरिष्ठ प्रहरी हवल्दार […]

घोषणा नहुँदै ‘हाम्रो नेपाल…’ अभियानबाट पछि हटे रमेश खरेल

१५ फागनु, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ । ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन् । खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् […]

जनकपुर-जयनगर चल्ने रेल चैत १८मा नेपाल आइपुग्ने

१५ फागुन, काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण हुने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल अहिले भारतको मद्रासमा निर्माणाधीन छन् । रेल विभागमा माहानिर्देशक बलराम मिश्रले चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने तय भएको बताए । रेल विभागले ८४ करोड ६५ लाख […]