काठमाडौं, फागुन ११: द सनसाइन स्कुल सिटिजन इन्टिकेट कलेजका प्रिन्सिपल बाबुराम गौतमले पछिल्लो समय शिक्षा बोरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लागिरहेको बेला आफूअरुले त्यस कुरालाई मध्येनजर राख्दै वैज्ञानिक शिक्षाको सुरुवात गरेको बताएका छन् । प्रिन्सिपल गौतमले एक्काइसौं शताब्दि अनुसारको युग सुहाउँदो शिक्षा प्रदान गर्नको लागि विद्यार्थीलाई व्यवहारीक, वैज्ञानिक र नैतिक शिक्षा दिन आफूहरु अहोरात्र […]
११ फागुन, काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित […]
८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् । तर, बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताएका छन् । ७०औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध […]