हिन्दु संस्कारमा अन्नप्राशनको महत्व र अनिबार्यता आफ्नै किसिमको हुन्छ। गाउँघरमा होस कि शहर बजारमा यसको गरिने बिधि एकै किसिमको भएता पनि यसलाई गरिने शैली र स्थान फरक हुने गर्दछ। यसै क्रममा बालक यशविरको अन्नप्राशन काठमाडौको अनुपम पर्टी प्यालेसमा सम्पन्न भएको छ। पुर्ण संस्कारिक तरिकाले सम्पन्न गरियको उक्त अन्नप्राशनमा बालकका बाबु आमाले भबिष्य सुनिश्चित गर्ने बिमा […]
२२ माघ, काठमाडौं । एमसीसीको जहाँसम्म कुरा छ, हाम्रो नेपालको चलन कस्तो छ भने सम्झौता गर्नुभन्दा अगाडि पर्याप्त अध्ययन गरेर सम्झौता गर्नुपर्ने, हामी सम्झौता सबै सिध्याउँछौं र अन्तिममा, अनुमोदन गर्नेबेलामा बहस सुरु गर्छौं र अध्ययन थाल्छौं । सबै सम्झौताहरु आम नागरिकले अध्ययन गरेर, पढेर, कण्ठ पारेर बस्छन् भन्ने दुनियाँमा कतै पनि हुँदैन । आम नागरिकले सबै […]
काठमाडौं ,२२माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य रहेका शर्माको बुधबार निधन भएको हो । शर्मा नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत थिए । इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका […]
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै मंगलबार अर्थात साताको तेस्रो दिन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कारोबार भएको तेजावी बुधबार ७४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ […]