माघ ११, प्रेस काउन्सिल नेपाल कर्मचारी संघमा सुरेन्द्र मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघको मिति २०७६।१०।११ गते सम्पन्न अधिवेशनले उपाध्यक्षमा उपाध्यक्ष सविता ढकाल, महासचिवमा बिष्णु लम्साल,सचिवमा बिपुल पाण्डे,कोषाध्यक्षमा प्रेमचन्द्र बडु चयन भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यमा बिनय बजगाई, मनोज मण्डल, गीता कठायत, देवी राना, प्रह्लाद बस्नेत, विशाल पौडेल सर्वसम्मत […]
कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो । गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त […]
सिड्नी । अस्ट्रेलियामा बुधबार माघी पर्व मनाइँदैछ । माघीको अवसरमा यहाँको नेपाली थारु समुदायले डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग गर्ने लक्ष्य राखेको थारू सोसाइटी, सिड्नी अस्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीले बताए । माघी पर्व आयोजना गरिने स्थानमा आफ्नो समुदायबाट फायर फाइटरला सहयोग संकलन पनि गरिने उनले बताए । ‘हामी हाम्रो सांस्कृतिक पर्वलाई कर्म क्षेत्रले अहिले […]
नेपालगञ्ज। राँझा विमानस्थलबाट विमान उडान सुरू भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो ।विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा सुरू भएको हो । तराइको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न […]