विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानलाई आफूले नमिचेको बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको सुनाउदै भने,’ मैले पार्टीको विधान मिचेको छैन । पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको हुँ।’सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित […]
१६ पुस, काठमाडौं । विगतका वर्षमा जस्तै यसपटक पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘नेपाली ढाकाटोपी दिवस’ मनाइएको छ । दिवसको यस वर्षको नारा ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ दिइएको छ । नागरिकस्तरबाट मनाउन थालिएको टोपी दिवसमा २०७४ सालमा नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको थियो । तर, यस वर्ष भने बोर्डको सहभागीता देखिएन । ढाकाटोपी […]
आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बतको पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा […]
काठमाडौं। सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सरकारले प्राथमिकतामा राखेका पाँचमध्ये एउटा सुरुङमार्गको निर्माण सुरू भएको छ । चार अझै विस्तृत अध्ययनका क्रममा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष १३ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन (फिजिविलिटी) प्रतिवेदन तयार पार्ने लक्ष्य छ। सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत सरकारले चालु वर्ष अध्ययनकै लागि […]