आज पुस १४ गते राजा वीरेन्द्र शाहको जन्मदिन हो। देशभक्त राजा अहिले हामीबीच छैनन्। जसले नेपाललाई विश्वमा एक समृद्ध, स्वतन्त्र राष्ट्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। पिता महेन्द्रको देहवसानपछि राजगद्दी सम्हालेका राजा वीरेन्द्रले चीन, भारतसँग सन्तुलित सम्बन्ध स्थापना तथा पञ्चायतविरोधी शक्तिसँग पनि सहकार्य गर्न चाहेका थिए। देश समृद्ध बनाउन उनले देशभर उत्पादनमूलक कार्यक्रम गर्न […]
सिद्धबाबा त अन्तरयामी, ९ दिनसम्म खाल्डोभित्र बसेको भन्थे । राष्ट्रपतिले पनि मानेको । त्यसरी पो फसियो त । ऊ भगवान हो, भगवानलाई पाउन पाए हुन्थ्यो, यो शरीर त्याग्न पाए हुन्थ्यो ! त्यस्तो–त्यस्तो भाव आउन थाल्यो मलाई । यो बेकारको शरीर के काम ? यो शरीरबाट आत्मा निकाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । भगवानसँग गएर लीन […]
पोखरा। सुन्दर छ पोखरा सबैको रोजाइको सहर। अंग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर छ। वर्सेनि अंग्रेजी नयाँ वर्ष पोखराले फरक तरिकाले मनाउन थालेको २० वर्ष पूरा भइसकेको छ। पर्यटक भित्र्याउने नयाँ नयाँ सोचको विकाससँगै पर्यटन व्यवसायमा अनुभवी गणेशबहादुर भट्टराईले सडक महोत्सवको परिकल्पना ल्याएका थिए। ‘सन् १९९७ तिर राजा वीरेन्द्रसँग पोखरामा डिनर गर्ने अवसर मिल्यो, सो अवसरमा […]
काठमाडौं । बुधबारसम्मका लागि स्थगन गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन सरेर पुस ११ गते पुगेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले बुधबारको बैठक स्थगन गरिएको हो । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ । […]