४ जना विदेशी नागरिक ६ किलो कोकिनसहित पक्राउ

काठमाडौं– प्रहरीले ६ किलो कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ गरेको  छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संयुक्त टोलीले ६ किलो कोकिनसहित उनीहरूलाई पक्राउ गरेको हो। विमानस्थलबाट ४ केजी कोकिनसहित २ जना र ठमेल क्षेत्रबाट २ केजीसहित थप दुईजनालाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक […]

चिसो बढेपछि सर्वसाधारणका लागि आगोको व्यवस्था

बारा – चिसो बढेपछि सर्वसाधारणलाई सास्ती भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रवारदेखि आगोको व्यवस्था गरेको छ। कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालले सर्वसाधारणको बढी भीड हुने स्थानमा आगो ताप्ने व्यवस्था गरेका हुन्। सर्व साधारणको बढी भीड हुने कलैया अस्पताल, भरतचौक, लोहारपट्टी लगायतका स्थानहरुमा आगोको व्यवस्था […]

बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा

रोल्पा – रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि बिद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि  सास्ती भोग्दै आएका छन्। दुर्गम भू–भाग रहेको यहाँ लामो अनि उकालो ओरालो बाटो […]

प्रदेश ५ का १२ सहित ३४ सहकारीले पाए प्रोबेशन ब्राण्ड

३ पुस, बुटवल । वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्रदेश ५ का १२ सहित देशभरबाट ३४ सहकारीले पाएका छन् । सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रमअन्तर्गत ५१ […]