काठमाडौं – सरकारले लोकसेवा आयोगमा कार्यरत कर्मचारीको जुनसुकै बेला सरुवा गर्न सक्ने व्यवस्थासहित कानुन संशोधनको तयारी गरेको छ। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने त्यसको विरोध गरेको छ। बुधबार राज्य व्यवस्था समितिमा छलफल भएको लोकसेवा आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा कांग्रेस सांसदले सरकारको स्वच्छाचारिता बढ्ने भन्दै असहमति जनाएको छ। दुई दिनअघि […]
३ पुस, रुकुम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ । कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट […]
२ पुस, सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ […]
२ पुस, पोखरा । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा प्रिमियर लिग (पीपीएल) विष्फोटक ब्याटिङ गरेका छन् र पहिलो शतक आफ्नो नाममा लेखाएका छन् । बुधबार धनगढी ब्लुजविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्रले ३७ बलमै शतक प्रहार गरे । यो पीपीलएकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान । […]