प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव स्थायी राजधानीका लागि रुपन्देही, कपिलवस्तु वा दाङ सिफारिस

३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको छ । […]

जाडोसँगै विद्युतीय सामान बेच्ने मालामाल, हिटर, गिजर र जगको माग उच्च, कति छ मूल्य?

काठमाडौं। जाडो बढेसँगै बजारमा हिटर र गिजरलगायतको खरिद-बिक्री बढेको छ। लोडसेडिङको समस्या हटेपछि इलेक्ट्रिक सामानको प्रयोग बढिरहेको सम्बद्ध व्यवसायीले बताएका छन्।  घरमा जडान भएको १६ एम्पीएर क्षमताको बिजुलीबाटै चल्न सक्ने साना तर उपयोगी हुने सामानको प्रयोग बढेको हो। पानी तताउने र कोठा न्यानो पार्ने विद्युतीय हिटर, गिजर तथा इलेक्ट्रिक धाराहरूको प्रयोग बढेको छ। घर र […]

देउवाले गरे एकलौटी निर्णय, पौडेल समुहद्वारा बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले बैठक बहिस्कार गरेपछि पनि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न निर्णय गराएका छन् । देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पोडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए । बैठक […]

मौसमविद भन्छन्- पश्चिमबाट नयाँ प्रणाली भित्रियो, अब देशभर चिसो बढ्छ

२६ मंसिर, काठमाडौं । बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ । बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो । हुम्लासहित कर्णालीका उच्च हिमाली भागमा बिहीबार बिहान ६ बजेदेखि हिमपात […]