२६ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट […]
२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् । भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ । सो अवसरमा […]
काठमाडौं । नेपाली कांग्रेसले विद्यार्थीलाई ट्रकले किचेर गम्भीर घाइते बनाएको र सो घटनाको विरोधमा उत्रेका विद्यार्थीलाई प्रहरीले रबरको गोली, अश्रु ग्याँस तथा कुटपिट गरी दमन गर्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको विज्ञप्तिमा प्रहरीले देखाएको प्रवृत्तिलाई गैरजिम्मेवारीपूर्ण भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘देशको शान्ति सुरक्षा कायम […]
काठमाडौँ — १४ मंसिरमा भएको उप निर्वाचन र समसामयीक राजनीतिका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २६ मंसिरमा केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने निश्चित एजेण्डामा नभई खुल्ला रुपमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘चुनावको समिक्षा, सांगठनिक संरचना, समसामयीक राजनीतिलगायत सबै विषयमा बैठकमा खुल्ला छलफल हुन्छ,’ […]