काठमाडौं। राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन भन्दै बैंक तथा वित्तीय संस्थाहरूका नाममा पत्र काटेपछि वित्तीय क्षेत्रमा तरंगै देखियो। वित्तीय क्षेत्रका कर्मचारी संघले सार्वजनिक रूपमा विरोध नै गर्यो। सकभर सुविधा पाएकाहरुलाई सामाजिक सुरक्षा कोषमा नलैजान र लग्ने परे थप सुविधा दिनुपर्ने भन्दै गभर्नरलाई पत्र लेखे। जबर्जस्ती गरेमा आन्दोलन गर्ने घोषणासमेत गरे। यसपछि बैंक तथा वित्तीय संस्थाहरुको […]
१ पुस, झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् । यो झापाको घटना हो । मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक […]
१ पुस, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् । अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको […]
३० मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लग्दै गदा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण हृदयाघात भएको बताइएको छ । भट्टराई तीन […]