९ मंसिर, काठमाडौं । नेपालको अतिक्रिमित भूमि लिम्पियाधुरालगायत क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेका अभियन्ताहरूले नवलपरासीको सुस्ताको अर्को अतिक्रमित भूभागसमेत समेटेर नक्सा निकाल्ने तयारी गरेका छन् । सीमा बचाऔं अभियानले नापी विभागलाई स्रोत मानेर सुस्तालगायतका अतिक्रमित क्षेत्रको नक्सा सार्वजनिकको तयारी गरेको हो । ‘हामीले यसअघि जारी गरेको नक्सामा सुस्ता समेट्न जनस्तरबाट व्यापक सुझाव आएकाले अर्को नक्सा […]
काठमाडौं । क्रिसमस डे नजिकिएसँगै क्रिसमसका सामग्रीहरु खरिद विक्री पनि बढेको छ । नेपालमा क्रिसमसका लागि ५ वर्षमा १४ करोड ६० लाखको १ हजार ९४८ मेट्रिकटन सामान आयात भएको छ । याे उत्सवमा खरिदकर्ताहरूले ट्री, क्लासिक आकार, रमणीय सुगन्ध र नर्डम्यान फर्मको नरम सुइहरू मन पराउँछन् । युरोपको सबैभन्दा लोकप्रिय क्रिसमस ट्री हो । यस […]
काठमाडौं – बाग्लुङका रोशन खत्री नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चौरमा बसेर काठमा भगवान गणेशको आकृति बनाउन व्यस्त छन्। मूर्तिकार बन्न लालायित उनी प्रतिष्ठानले आयोजना गरिरहेको काष्ठकलासम्बन्धी १० दिने कार्यशालामा सहभागी भएर काठमा विभिन्न आकृति तयार गर्न सिक्दैछन्। ‘काष्ठकला तयार गर्न विभिन्न सीप आवश्यक हुन्छ। यस कार्यशालाले मलाई विभिन्न आकृतिलाई एकसाथ काठमा कुद्न सिकाइरहेको छ,’ […]
काठमाडौँ। पुस लागे यता सुनको मूल्य स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य भने तोलामा पाँच रूपैंयाँले बढेको छ । पुस लागे यता चाँदीको मूल्य समेत खासै घटबढ देखिएको थिएन। आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति तोला सुनको मूल्य ७१ हजार ६ सय रूपैयाँ नै कायम गरेको जनाएको छ । यस अघि गत पुस १ मा […]