पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको फुंलिङ नगरपालिका १० मा दुर्घटनामा परेको छ । दुर्घटना मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको हो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । होलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।
फागुन १५, काठमाण्डौ ः भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । बाहिरबाट हेर्दा पाकिस्तानको तुलनामा भारत निकै शक्तिशाली देखिन्छ । पाकिस्तान राजनीतिक अस्थिरता, आन्तरिक कलह र भ्रष्टाचारले थिलथिलो अवस्थामा छ । किन हुदै छ त दोनद कारण के हो ? बिभिन किसिमका बिसयहरुलाई लिएर एक बिबादको बिसय बनेको छ । यसबाट […]
फागुन १४ ः बैतडीमा सुख्खा फलफूल विकास केन्द्र र निजी नर्सरीबाट देशका विभिन्न ठाउँमा बिरुवा विक्रि वितरण गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका वडा नं २ बाट यो आर्थिक वर्षमा ३ लाखको हाराहारीमा हिउँदे फलफूलका विरुवा विक्री भएका छन् । सुख्खा फलफूल विकास केन्द्रबाट स्याउ, नासपाती, खुर्पानी, ओखर, आरु, […]
फागुन १३ ः महिलाहरुलाई आयआर्जन व्यवसायमा जोड्नका लागि दिपायल सिलगढी नगरपालिका डोटीले माला बनाउने तालिम दिएको छ । सामुदायिक विकासका लागि सहकार्य नेपालसँगको सहकार्यमा पोते, मोती र क्रिष्टलका गरगहना बनाउने एक हप्ते सिपमूलक तालिम दिएको छ । दिपायल सिलगढी नगरपालिकामा महिला प्रमूख रहेकाले पनि नगरमा महिला उद्यमलाई प्राथमिकता दिएर माला बनाउने तालिम, होजियारी तालिम, तरकारी […]