विष खुवाएर नातिनीलाई मारेको आरोपमा हजुरबा हजुरआमा पक्राउ

फागुन ९ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन् । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो […]

सुदूरपश्चिमको संसदमा प्रधानमन्त्री

फागुन ८ ः ३१ बर्ष अघि यस कैलालिको सहजपुर देखि डोटिको बिपिनगरसम्मको सडकको टयाकका शिलन्यास भएको थियो । तर कालोपत्रे भने अहिलेसम्म पनि भएको थियन । बल्ल अहिले ३१ बर्ष पछि भने सडक कालोपत्रे भईरहेको छ । फागुन ७ गते को दिन प्रधानमन्त्रि केपी शर्मा ओलीले उक्त ५० किलोमिटर सडकको शिलान्यास गर्दै अबको ३ बर्षमा […]

कैलालीमा पुरैना तालको आकर्षण बढ्दै

फागुन ७  : हेर्दा अत्यन्तै रमणीय ताल प्रचारप्रसार तथा पूर्वाधार विकासको अभाव को कारण ओझेलमा परेको छ। कैलालीको बर्दगोरीया गाउपालिका वडा नंं ४ मुडा बजारमा अनुमानीत १२(१३ बिघाह क्षेत्रफलमा फैलीएको पुरैना ताल निकै नै सुन्दर छ । परापुर्व काल देखीनै बिशेष गरी थारु समुदायले आफनो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै […]

स्वस्थानी व्रतकथा आज सम्पन्न गरिँदै

फागुन ७, काठमाण्डौ ः पौष शुक्ल पूर्णीमाका दिनवाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आजवाट समापन हुँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास छ । स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर वर्त लिएर […]