फागुन २, काठमाडौंसरकारले जलविद्युत क्षेत्रमा नेपालीकै लगानी बढाउन र सबैलाई सहभागी गराउन विपिन्न वर्गलाई केही विशेष व्यवस्था गरिएको छ । ‘सरकारको मापदण्डमा रही स्थानीय तहबाट विपन्न बर्ग भनी सिफारिश भइ आएका इच्छुक विपन्न वर्गका जनताको लागि बैंक र वित्तिय संस्थामार्फत विपन्न वर्ग कर्जा अन्तर्गत सहुलियत ब्याजदरमा ऋण प्रदान गरिनेछ,’ कार्यक्रमको ७३ औं बुँदामा भनिएको छ, […]
फागुन १ काठमाण्डौ ः नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया गएर शैक्षिक अन्यौलमा परेका छन्। पछिल्लो समयमा पढ्नको लागि भनेर अष्ट्रेलिया विदेसिनेको सङख्य बढ्दै गएको समयमा अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी यतिखेर गलत रवैयाको […]
फागुन १ काठमाण्डौ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कर्जा र निक्षेपको ब्याजदर अन्तर औषतमा ४ दशमलव ५ प्रतिशत भन्दा कममा झार्न निर्देशन दिएको थियो । २८ ओटा बाणिज्य बैकंमध्य लगभग अहिलेसम्म जम्मा १७ ओटा बाणिज्य बैंकहरुको मात्र ब्याजदर अन्तर बैंकले तोकेको भन्दा कम छ । केहि महिना अघि १४ […]
१ फागुन, : बीपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डको सवारी आवागमन ठप्प भएको छ । कलेज हिँडेका २ छात्रालाई टाटासुमोले ठक्कर दिएर घाइते बनाएपछि विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् । बुधबार बिहान सिन्धुली बहुमुखी क्याम्पस जाँदै गरेकी रोजिना कार्की र मनिता थापालाई कमलामाई नगरपालिका–४, ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा दिएको थियो । ठक्करबाट रोजिना गम्भीर घाइते भएको प्रहरीले जनाएको […]