‘सरकार खेत बाँझो राख्न नदिने भन्छ, गाउँमा कामदार पाइदैन’

२८ माघ : सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाउने कानून बनाउने तयारी गरिरहेकै बेला महोत्तरीका किसान भने यसपालिको श्रीपञ्चमी पर्वमा कृषि श्रमिक नपाएर पिरोलिएका छन् । मिथिलामा श्रीपञ्चमी पर्वका दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको र कृषि ज्यावल बनाउने तथा मर्मत गर्ने बडही (हलो, कुटो, कोदालो बनाउने र मर्मत गर्ने मिथिलाको खास जाति समुदाय, […]

मनाईयो बसन्त पञ्चमी

माघ २७, काठमाण्डौ ः ज्योतिष शास्त्र मा फागुन र माघ महिना लाई शिशिर ऋतु मानिए का ले यो ऋतु मा पर्ने श्रीपञ्चमी लाई वसन्त पञ्चमी पनि भनिन्छ। माघ शुक्ल पञ्चमी का दिन शुद्ध स्नान,नुहाई(धुहाई गरेर नया सफा लुगा लगाई सरस्वती को मन्दिर गएर विधि पूर्वक सरस्वती को पूजा आराधना गरिन्छ। घर, विद्यालय, मन्दिर जहाँ पनि […]

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

२५ माघ, : जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा […]

शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

२४ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको […]