फगुन १ ः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज धनगढी स्टार्सले आज तेस्रो खेल खेल्दैछ ।दिउँसो एक बजे हुने खेलमा धनगढीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेट र दोस्रो खेलमा सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको थियो ।
२९ माघ, : भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन् । ‘तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको […]
माघ २९ : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।ड्रिम फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा धनगढी स्टार्सले सीवाईसी अत्तरियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहान ९ बजे सुरु भएको खेलमा दुवै टिम जित्ने लक्ष्यमा रहेका छन् । दोसो खेल भने दिउँसो […]
माघ २८ : पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा वर्षेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेको छ । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, खुटिया दिपायल द्रुतमार्ग, सेती लोकमार्ग निर्माणले वन मासिने क्रम बढ्दै गएको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजना निर्माणका क्रममा अहिलेसम्म १३ […]