सोनाम ल्होसार मनाउदै आज तामाङ जातिहरु

मघ २२, काठमाण्डौ ः प्रत्येक वर्ष माघमहिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन तामाङ समुदायले मनाउने सोनाम ल्होछार आज परेको छ । सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम आयोजना […]

आजदेखि सहसचिवको समायोजन

सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताए । सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गर्न स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । मन्त्रालयले पहिलो चरणमा सङ्घमा […]

सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज’ बढ्दो

माघ १९ : परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा,वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ । एकदिवसीय र २०-२० क्रिकेट खेल खेल्ने चलन सुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणमा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम खड्का बताउँछन् । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम […]

सावरीसाधनका चालकलाई कारवाही

माघ २१ ः चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार सात सय भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ। कारवाही पर्नेमा सबैभन्दा बढी जिपका चालक रहेका छन्। करबाहि पर्नेमा मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालक रहेका छन । चालू आर्थिक वर्षाको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट आठ […]