माघ १६, काठमाण्डौ ः आज सहिद दिबसको अबसर पारेर विभिन्न प्रदेश तथा ठांउहरुमा विभिन्न ठांउमा विभिन्न कार्यक्रम मनाउदै सहिद दिबस मनाईदैछ । यसैको माघ १० देखि नै सहिद दिबसको अबसर पारेर सहिदको सम्झनामा विभिन्न ठांउमा विभिन्न कार्यक्रमहरु मनाउदै आईरहेका छन ्। माघ १६ मा शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन […]
१५ माघ ः आजदेखि अनिश्चिितकालिन बन्द घोषण गरेपछि महेन्द्रनगरको जनजिवन कष्टकर बनेको छ । विहानदेखि नै यातायात सेवा अवरुद्ध बनेको छ । सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्। महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राख्दै कञ्चनपुरमा युवा नेताहरुले आजदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका छन […]
कठमाण्डौ, १५ माघ ः २०७५ माघ १४ को काठमाण्डौमा सम्पन्न बृहत भेलाले हिजो देखि रेस्टुरा तथा बारहरुले लगाउदै आएको सेवा शुल्कको १० प्रतिशत रकम हटाउने निर्णय गरेको छ । सेवा शुल्क महङ्गो भएको भन्दै उपभोक्ताबाट भएको चौतर्फि विरोघ र असन्तुष्टिलाई मध्यनजर राख्दै उपभोक्तालाई ध्यानमा राखी पोखरा, सौराह र काठमाण्डौका बार तथा रेष्टुरेन्टहरुमा सेवा शुल्क हटाउने […]
कठमाण्डौ, १४ माघ: पछिल्लो समय चिकित्सा शिक्षाक्षेत्रलाई ध्यानमा राख्दै नेपाल बिधार्थि संघ (ने. बि. संघ) सहित चिकित्सा क्षेत्रका अन्य ब्यक्तिहरुले काठमाण्डौको सडकमा केहि दिनअघि देखि नै आन्देलन गरिरहेका छन । डा. गोविन्द के. सी. चिकत्सा क्षेत्रसंग सम्बन्धित ब्यक्ति हुन् । चिकित्सा शिक्षाको क्षेत्रमा हुँदै आएका विभिन्न किसिमका बिकृतिहरु सुधारको माग गर्दै अहिलेसम्म पनि आमरण अनसनमा […]