किताबी ज्ञान मात्रै पाएका विद्यार्थिलाई कम्प्युटर शिक्षा

माघ ११ ः बाजुराको दुर्गम क्षेत्रमा बिजुलिको बिस्तार भएसंगै जिल्लाका दुर्गम ठाउँमा रहेका विभिन्न विद्यालयमा कम्प्युटर शिक्षा प्रयोगात्मक कक्षाका रुपमा सुरु भएका छन । कम्प्युटर शिक्षा सुरु भएसंगै शिक्षक तथा विद्यार्थीहरु निकै उत्साही र खुशी भएका छन् भने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । किताब मात्रै अध्ययन गर्ने विद्यार्थिहरुले स्कुलभित्रै कम्प्युटर बिषयमा पढाई हुन […]

उखु बेच्न नपाउदा उखु किसानलाई सास्ती

काठमाण्डौ १० माघ ः कूषी पेसामा सङलग्न प्राय जसो धेरै मानिसहरुले उखु खेति गर्दै आएका छन् । उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि कयौ किसानहरुको उखु बारिमै सुकिरहेका छ । उखुको प्रतिक्वृन्टल रु ५३६ मुल्य सरकारले नै निधारण गरेको छ । सरकारले उखुको मूल्य निर्धारण गरे पनि चिनीको मुल्यवृद्धि नभएसम्म सरकारले निर्धारण […]

कहिले सम्म आंउछ त मेलम्ची खानेपानी

काठमाण्डौ, १० माघ ः कठमाण्डौ मेलम्चिको खानेपानी आउने भनेको पनि वर्षौ बितिसक्यो । तर मेलम्चिको खानेपानि घरको धारामा आउने सर्वसाधारणहरुको सपना भने सपनामा नै सिमित रहेको छ । अहिलेसम्म पनि काम लथालिङग नै छ । अब कहिलेसम्म आउछ त खानेपानिको धारामा । खनेपानि मेलम्चिको जिम्मा इटालियन ठेकेदार कम्पनी सीएमसी लाई दिईएको थियो । तर अहिले […]

सेयर ब्रोकर कार्यालयहरुमा अझै भिड

काठमाण्डौ, ९ माघ : शेयर कारोबारमा अनलाईन प्रणलि सुरु भएको लगभग धेरै समय भईसकेको छ । तर अनलाईन कारोबार प्रणली उपयुक्त तरिकाले सञ्चालन हुन सकेको छैन । पछिल्लो समय सेयर बजार लगातार घटिरहेको छ। कहिलेकाहीँ उकालो लाग्दा पनि थोरै अंकले मात्रै वृद्धि हुने गर्छ। शेयर बजारको लागि अनलाइन कारोबार प्रणाली सुरु भईसकेपनि अझै सेयर ब्रोकर […]