साहित्यकार पबिन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ उपन्यास बजारमा आएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णहरि बराल, लेखकका दाइ सान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरि सिग्देल, समालोचक एवम् साहित्यकार महेश क्षितिज लगायतले शनिबार संयुक्तरुपमा विमोचना गरेका छन्। उपन्यास विमोचनपछि साहित्यकार बरालले ‘तराजुमा प्रेम रहस्य, कौतुहल, सरलता र मिठासले भरिएको उपन्यास भएको निष्कर्ष निकालेका छन्। […]
मघ १३ ः हिमपातका कारण केहिदिनदेखि अबरुद्ध सडक आजबाट बल्लतल्ल सञ्चालनमा आएको छ । सुदुरपश्चिमका केहि जिल्लाहरु डोटी, अछाम डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला र बाजुराको मुख्य राजमार्गमा शुक्रबार देखि यातायात सेवा अवरुद्ध भएको थियो ।
कठमाण्डौ , ११ माघ ः ने बि सङघका विदयार्थि सहित विभिन्न ब्यक्तिहरु सडक आन्दोलनमा उत्रिएका छन । डाक्टर गोविन्द के सी को पक्ष लिदै बिपल्लका सदस्यसहित सडकमा आन्दोलन सुरु भएको हो । चिकित्सा शिक्षा विधेयक पास हुने कुरा भएपछि विपक्षीहरु सडकमा उत्रेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले कांग्रेस सांसदहरुको नाराबाजी र होहल्लाका बीच चिकित्सा […]
मघ ११ ः नेपालबाट रोजगारीको शिलशिलामा विदेशिनेको सङख्या धेरै मात्रामा रहेको छ । विदेश जानको लागी श्रम स्विकृति लिनुपर्ने हुन्छ । उक्त श्रम स्विकृति लिनको लागि मान्छेहरु काठमाण्डौ धाउने गर्छन । अबभने वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको छ । आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनी वैदेशिक […]