४ वटै नगरपालिकामा एम्बुलेन्स सेवा

काठमाण्डौ, ७ माघ :सुदुरपश्मिको बैतडीमा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको मछ । बैतडीको चारओटा नगरपालिकामा ऐम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । ग्रामिण भेगमा पुगेको सडक का साथै थपिएको एम्बुलेन्स सेवाले भने अब स्वास्थ्य क्षेत्रमा केहि सहयोग पुग्नेछ ।

दिनहु खाना पकाउन प्रयोग गरिने सिलिन्डरमा खतरा

काठमाण्डौ, ७ माघ : अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति ९म्यानुफ्याक्चर्ड डेट० बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ । उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५र५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपाली बजारमा २० वर्ष भन्दा लामो आयु […]

डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य

काठमाण्डौ, ७ माघ : नेपाल राष्ट्र बैकं केन्द्रिय कार्यालयले बैकिंङ कारोबार गर्ने क र ख बर्गका बैकं तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै अबदेखि अमेरिकि डलर वा कुनै पनि विदेशी मुद्रा सटहि गर्दा प्यान नम्बर अनिबार्य लिनुपर्ने बताईएको छ । डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं अनिवार्य लिन भनेको छ। उपरोक्त सम्वन्धमा सटही […]

हिजो देखि सुरु श्रि स्वस्थानी ब्रत सुरु

काठमाण्डौ, ७ माघ : प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि सुरु भएको छ । यो ब्रत तिथी अनुसार मनाईने भएकाले फरक फरक मितिमा पर्ने गर्छ । स्वस्थानि ब्रतको अबसर पारेर हिन्दु नारीहरू श्रीस्वस्थानीको एक महिना लामो व्रत बस्ने गर्छन् । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् […]