६ माघ ः जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । अघिल्लो साता बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु […]
काठमाण्डौ ६ माघ ः नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आंखा अस्पताल तथा अध्ययन केन्द्र र लुभू आंखा उपचार केन्द्र र सन्त निरंकारी मण्डल नेपाल केन्द्रिय कार्यालय काठ्माण्डौ को स्थानीय आयाेजक द्धारा आयोजित नि ः शुल्क आंखा शिविर हिजो सम्पन्न भएको छ । उक्त आंखा शिविर निरंकारी सत्संग भवन, ईमाडोलमा सम्पन्न भएको हो । उक्त आखां शिविरमा […]
६ माघ : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ । आगलगीबाट करीब […]
काठमाडौँ, ४ माघ ः बिहिबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख तथा श्रम मन्त्रालयका सह सचिव प्रकाश दाहालका अनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोज नियुक्तिको प्रक्रिया सुरु गरेको छ। यसको १५ दिनको म्याद राखेर संयोजकको […]