सुदुरपश्मि थारू बस्तीमा माघीको चहलपहल

२९ पुस ः माघी पर्व नै थारू समुदायको मुख्य पर्व हो । थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्ती माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको […]

प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै

काठमाडौँ, २९ पुस /रासस/ : नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ ।  विद्यार्थीकालमा संस्कृत भाषा पढ्न नचाहनेले पनि व्यावसायिक कामका बेला ज्ञानको आवश्यकता महसुस गर्न थालेपछि यसप्रतिको आकर्षण बढेको हो । विद्यार्थीकालमा संस्कृत पढ्न नचाहेकाहरू पेशाले योग शिक्षकका रूपमा काम गर्न थालेपछि भने भाषा जान्नुपर्ने […]

सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ ः पोम्पेओ

२९  पुस ः वासिङ्टनका उच्च कूटनितिज्ञले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताउनुभएको छ ।  “अमेरिकी विदेशमन्त्रीसमेत रहेका माइक पोम्पेओले सिरियाली कुर्दिस समूह र टर्कीलाई आतङ्ककारीबाट सुरक्षाका लागि व्यवस्था मिलाइनेछ,” उहाँले अमेरिकी सहयोगमा सिरियाली सरकारसँग सङ्घर्षरत पक्षलाई विश्वास दिलाउनुभयो ।  उहाँले आबुधावीमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “हामी विश्वस्त छौँ, […]

लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।  महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । […]