कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी

३० पुस : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।  उहाँले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई “उत्तेजित नबनाउन” पनि आग्रह गर्नुभएको छ ।  राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गर्नुभएको थियो । सिरियामा […]

नेप्सेको कारोबार लापरबाही !

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनिको कारोबार १ कार्यदिनमा १० प्रतिशतले बृद्दी हुन सक्ने वा १० प्रतिशतले घटन सक्ने नियममा गम्भीर लापरबाही गरेको छ। आज मिति २०७५ साल पौष ३० गते सोमबारको कारोबारमा अपर तामाकोशी जलबिधुत कम्पनि (UPPER) को कारोबार ५० % ले बृद्दी भएर मुल्य रु. २२४ बाट रु. ३३६ मा एकैदिनमा कारोबार भएको देखाएको […]

सस्तो पाइने भन्दै उपभोक्ताको भीड रुपैडिहामा

३० पुस ः घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ ।  यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ […]

साताको शुरु दिन शेयर बजार घट्यो

काठमाडौँ, २९ पुस ः नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख […]