मनाईयो राष्ट्रिय एकता दिबस तथा पृथ्बिनारायण जन्मजयन्ति

काठ्माण्डौ, २७ पुस : आज पृथ्बिनारायण जन्मजयन्तिको अवसर पारेर काठ्माण्डौको सिंहदरबार नजिक रयालि निकालेर पृथ्बी नारायण जयन्ती भब्य रुपमा मनाईएको छ । आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । ति विभाजित राज्यहरु ह्टाउदै उनले पुरा नेपाल एकिकरण गर्नुभएको थियोे । उनको त्यो समय […]

मानव बेचबिखनको समस्या

२७ पुस ः बाँके जिल्लाबाट मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिइ ९१८ जनालाई पारिवारिक मिलन गराइएको छ ।  पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरेर महिला, युवती र बालबालिकालाई प्रलोभनमा पारी रोजगारीका नाममा मानव तस्करी हुने गरेको र सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट यस्ता कार्य भइरहेको पाइएको छ ।  मानव बेचबिखनमा प्रायः महिला तथा बालबालिका […]

पर्यटकीय क्षेत्रमा पूर्वाधार को कमि

काठ्माण्डौ, २७ पुस : बर्ष अरु बर्षकै भन्दा धेरै पर्यटकहरु नेपाल भित्रिएका छन । नेपाल एउटा यस्ता थुप्रै पर्यटकिय स्थलहरु छन जुन पर्यटकिय स्थलहरुले अहिलेसम्म चर्चामा आउन सकेकाकम छैनन भने कुनै पर्यटकिय स्थलहरु क्ुनै समय निकै चर्चामा रहेको तर पछिल्लो समय भने हराउदै गईरहेका छन । यो भित्र एउटा विजौरी–९ को छिल्लीकोट पर्दछ । पछिल्लो […]

सहकारीमा तीन खर्ब दुई अर्ब बचत

काठमाडौँ, २७ पुस : नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ ।  राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले […]