काठमाडौँ, २६ पुस (रासस) : सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको अन्य क्षेत्रमा प्रयोग भएको कारणपुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको हो । सहकारी संस्थामार्फत कृषि अनुदान गयो भने दुरुपयोग नभई प्रयोग हुनसक्ने र राज्यको लगानीको प्रतिफल आउनसक्ने निष्कर्ष सरकारको छ । यसका लागि कृषि र सहकारीमन्त्रीसँग […]
कठ्माण्डौ , २६ पुस ः महोत्तरीको बर्दिबासमा बुधबार साझ सम्पन्न भएको कार्यक्रममा सरकार र उखु ब्यबसायीबिच उखुको मुल्य समायोजनको लागि सहमति भएको छ । सम्पन्न कार्यक्रममा किसान र उद्योग प्रतिनिधि बिच प्रतिकुईन्टल रु ५३६ का दरले उखु खरिद गर्नका लागि उद्योगी तयार भएका हुन । चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद […]
काठमाडौँ, २६ पुस ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल […]
२६ पुस : डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किबी खेतीतर्फ आकर्षित भएका हुन् ।सदरमुकाम नजिकै […]