हिमपातसंगै जनजिवन कष्टकर

कठ्माण्डौ, २५ पुस ःबढेको चिसो संगै कतिपय जिल्लामा अत्यधिक हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । जहांको जनजीवन हिमपातपछि प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको […]

शेयर बजार सामान्य अङकले घट्यो

काठमाडौँ, २४ पुसस् नेपाल स्टक एक्सचेञ्जका अनुसार आज धितोपत्र बजारमा पुनः शेयरको मूल्य घटेको छ । कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको […]

औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग

काठमाडौँ, २४ पुस ः पछिल्लो समयमा कृषिमा विभिन्न किसिमका विषादिहरु प्रयोग हुन थालेको छ । फलफुल देखि लिएर अन्नबालिमा समेत औसधिको रुपमा विषादिको प्रयोग बढ्दो छ । कृषि पेशामा संलग्न व्यक्तिले विषादीलाई औषधिकै रूपमा प्रयोग गर्ने बानी नहटेसम्म ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ पारित गरिए पनि कार्यान्वयन हुनेमा आशङ्का गरिएको छ । प्रतिनिधिसभा बैठकमा प्रस्तुत […]

आफुले गर्ने ब्यबसाय धितो राखि ऋण लिन मिल्ने

पुस  २४ काठ्माण्डौ : खास गरि महिलालाई मध्यनजर राखि महिलाहरुलाई नै  उद्यमशिलता बनाउन भन्दै सरकारले सहुलियत व्याजको महिला उद्यमशिलता कर्जा ल्याएको छ। अब १५ लाख रुपैयाँसम्म ऋण पाइने यस्तो कर्जा छ जसको ६ प्रतिशत व्याज सरकारले नै तिरिदिने निर्णय गरेको छ । यस्तो ऋणको लागि आफुले गर्न लागेको ब्यबसाय नै धितो राखि ऋण लिन सकिनछ […]