काठमाडौँ, २३ पुस ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताउनुभएको छ । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उहाँले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि […]
२३ पुस ः आज काठमाण्डौ उपत्यका सहित देशका पहाडि भुभागमा पानि परेको छ । पश्मिी बायुको प्रभावका कारण आज उच्च पहाडि तथा हिमाली भेगमा हिमपात परेको छ । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै […]
काठमाण्डौ, २२ पौष ः पछिल्लो समयमा नेपालमा भारतीय ठूला नोट चलाउने र पुराना भारु ५ सय १ हजारका नोट सटही सम्वन्धमा भारतले कुनै चासो नदिएपछि सरकारले नयाँ भारु २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रतिबन्ध गरेको थियो। तर १ सय वा सोभन्दा मुनिका नोटहरु भने चलनचल्तीमा नै छन्। भारत सरकारले कालोधनलाई निरुत्साहित […]
काठमाडौँ, २२ पुस ः नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउनुहुने छ । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श […]