जुनारको कीरा नियन्त्रणका लागि ‘प्रोटिन हाइड्रोलाइसेट’ अभाव

२० पुस : जुनारको राजधानीका रूपमा चिनिने सिन्धुलीको जुनारमा केही वर्षदेखि कीराको सङ्क्रमणले नोक्सानी पु¥याउँदै आएको छ ।  ‘ब्याक्टोसेरा मिन्याक्स’ नामक झिँगाले जुनारको फल कुहाउने र औँसा पार्ने हुनाले हरेक वर्ष जुनार खेतीमा ठूलो परिमाणमा क्षति पु¥याउँदै आएको छ । रोग निदान गर्न सिन्धुलीका जुनार उत्पादन पकेट क्षेत्रलाई अहिले नेपाल सरकारले जुनार सुपरजोन अर्थात् प्रधानमन्त्री […]

अनलाइन सेवा विस्तार

काठमाडौँ, २० पुस ः भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ ।उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको होे ।  मन्त्री पद्मा अर्यालले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय […]

शेयर बजारको घट्ने क्रम जारि

काठमाडौँ, १९ पुस ः नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत ओरालोमै छ । । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव […]

बैंकलाई ब्रोकर लाइसेन्स

काठमाडौँ, १९ पुस स् नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका बैंकलाई शेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको भएतापनि उक्त प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले […]