सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो

१९ पुस : सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम (एचटीएस) र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।  बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई […]

शुल्क वृद्धिको विरोध

१९ पुस ः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।  अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी भएको शुल्क वृद्धिको निर्णय फिर्ता गर्न जिल्लास्थित सम्बद्ध निकायले आग्रह गरेका छन् । बिरामी […]

जापान पठाउने काम सरकारी संयन्त्रमार्फत हुन सक्ने

१९ पुस, काठमाडौं ः पछिल्लो समयमा जापनले नेपालबाट श्रमिक लैजाने कुरो बजारमा आईरहेको छ । जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । जापनले श्रमिक लैजाने भने पनि कुन तरिका र कसरि लैजाने भनेर निश्चित भने भईसकेको छैन । तरपनि विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र […]

मकै आयातमा बृद्धि

काठमाडौँ, १९ पुस ः पछिल्ःलो समयमा कुखुरा पालन ब्यवसाय बढ्दै गएकाके छ । कुखुरापालन व्यवसाय बढ्े संगै मकैको आयातमा पनि बृद्धि हुदै गएको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयातमा बृद्धि हुदै गएको छ । कुखुरापालनमा लाग्ने किसानको सङ्ख्या ह्वात्तै बढे पनि त्यसको […]