रोजगारिको नाममा ठगी

पुस १९ , काठमाडौँ : नेपालभित्र बढेको बेरोजगारिले नेपालभित्रै विभिन्न किसिमका समस्या उत्पन्न हुदै छन । विभिन्न रोजगारी वा बैदेशिक रोजगारी को नाममा ठगि गर्ने क्रम बढ्दै गईरहेको छ । नेपालभित्रै विभिन्न किसिमका रोजगारको नाममा रहेका विभिन्न कम्पनिहरु जसले रोजार को नाममा वा रोजगारिुको लागि चाहिने आबश्यक तालिमको नाममा वा रोजगारीको अन्तवार्ताको लागि विभिन्न फर्म […]

सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम

काठमाडौँ, १८ पुस: महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ ।  महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।  सरकारी वकिल […]

आज पनि ओरालोमै शेयर बजार

काठमाडौँ, १८ पुस ः नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ । आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर बढेको छ । त्यसमा व्यापार दुई दशमलव ७९ […]

मुस्ताङमा पर्यटक बढे

१८ पुस : सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ ।  सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।  […]